१३ आश्विन २०८१, आइतबार
हेडलाइन

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौं- काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए। त्यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका