संघीय संसदको दोश्रो अधिवेशन सुरु(भिडियोसहित प्रत्यक्ष प्रसारण)
२३ वैशाख, काठमाण्डौ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सिफारिशमा