राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुङको भनाइ
२५ वैशाख, लमजुङ । प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ । गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा आज आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो,