३१ भदौ २०८३, बुधबार
हेडलाइन

मोदीको भ्रमण सफल बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री पण्डित

२५ वैशाख, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई सफल बनाउनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले मोदीको दुई