मोदीलाई १ सय २१ किलोका मालासहित सम्मान
२८ वैशाख, धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा अभिनन्दन गरिएको छ । स्थानीय बाह्रविघा मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा मोदीलाई जनकपुरको चावी हस्तान्तरण गर्नु भएको थियो । अभिनन्दन गर्दै मोदीलाई