२ चैत्र २०८२, सोमबार
हेडलाइन

क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने डा. कोइरालाको उद्घोष

३० वैशाख, चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो