३१ भदौ २०८३, बुधबार
हेडलाइन

पूर्वाधार निर्माणका माध्यमवाट राष्ट्रको समृद्धि : अर्थमन्त्री

४ जेठ, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार निर्माणका माध्यमवाट राष्ट्रको विकास र समृद्धि गर्ने बताउनुभएको छ । स्टिलमिन्ट नामक भारतीय कम्पनीले आयोजना गरेको दुई दिवशीय प्रदर्शनी तथा