१७ जेष्ठ २०८३, आइतबार
हेडलाइन

कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुनु हुँदैन : मन्त्री पण्डित

६ जेठ, पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउनुभएको छ । कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड