२८ चैत, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्नुपर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको थियो । वाम गठबन्धनको साझा घोषणा पत्रमा उल्लेख