३१ भदौ २०८३, बुधबार
हेडलाइन

सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइन्छ : राज्यमन्त्री बाँस्कोटा

१४ जेठ, काठमाडौँ  ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा