९ असार २०८३, मंगलबार
हेडलाइन

सम्पदा पुनःनिर्माणमा उदासीनता

१७ जेठ, काठमाडौँ । भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४.९४ प्रतिशतको मात्रै पुनःनिर्माण भएको छ । पुरातत्व विभागले प्रकाशन गरेको भूकम्पद्वारा प्रभावित स्मारकको प्रारम्भिक प्रतिवेदनबमोजिम २० जिल्लाका एक हजार ५९८ सम्पदा भूकम्पबाट प्रभावित