२० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपा नेपाललाई कुनै असर नपर्ने बताएका छन् । उनले भने,‘फोरम सरकारमा गएको छ, यसले राजपालाई कुनै असर हुँदैन्।’ आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना