पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा
२३ जेठ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज यहाँ आयोजना गरेको काठमाडौँको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर