३ चैत्र २०८२, मंगलबार
हेडलाइन

आर्थिक विकास र समृद्धिको नयाँ संघर्ष हामीले जित्नुपर्छ : अध्यक्ष प्रचण्ड

१५ जेठ , काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान जारी भई कार्यान्वयनको चरणमा रहे झै वर्तमान सरकार पनि अग्नि परीक्षामा रहेको बताउनुभयो । विभिन्न राजनीतिक दलका शीर्ष नेताले विकास र समृद्धिका लागि