युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउनुपर्छ : पूर्वराष्ट्रपति यादव
१९ जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताउनुभएको छ । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको