१८ जेष्ठ २०८३, सोमबार
हेडलाइन

इंग्ल्याण्डलाई हराउँदै फाइनल पुगेर इतिहास रच्ने दाउमा क्रोएसिया

२७ असार, काठमाडौं । फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड