नेकपाको नियमावली पारित
२७ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया