४ बैशाख २०८३, शुक्रबार
हेडलाइन

सबै जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागु हुने

२४ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन सरकारले उपयुक्त बजेट व्यवस्था गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले हाल २३ जिल्लामा सञ्चालित सो