२७ साउन, काठमाडौं । तपाईँको गोजीमा वा अरु ठाउँमा नोट छ? निकालेर हेरिहाल्नुस्- त्यसमा लेखेको वा केरेको त छैन? छ भने भदौ १ गतेअघि नै त्यसलाई ठेगानमा लगाइइल्नुस् है। नत्र अप्ठेरो पर्न सक्छ। भदौ १ गतेदेखि नेपालमा नयाँ मुलुकी ऐन