२ भदौ २०८३, मंगलबार
हेडलाइन

सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

६ भदौ, बनियानी, झापा ।  झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने,