१० भदौ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकमा देशको पछिल्लो परिस्थितिबारे प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संसद सचिवालयका अनुसार पूर्वप्रधानमन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको