१ आश्विन २०८३, बिहिबार
हेडलाइन

बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु : घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

१२ भदौ, काठमाडौँ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ । सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार,