१८ जेष्ठ २०८३, सोमबार
हेडलाइन

सवारी साधनमा सहुलियत कर्जा पाइँदैन : अर्थमन्त्री

२६ भदौ, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताउनुभएको छ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उहाँले