२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

विधि विज्ञानमा क्रिमिनालिष्टिक्स परीक्षण

विधि विज्ञान भौतिक सवूत प्रमाणहरुको परीक्षण, विश्लेषण, तुलना, पहिचान आदिसँग सम्वन्धित विज्ञान हो र यसको प्रयोजन खास गरी अपराध अनुसन्धान तथा न्याय सम्पादनमा गर्ने गरिन्छ । भौतिक सवूत प्रमाणले झुठो नबोल्ने, पक्ष विपक्षको आधारमा बयान नदिने, अदालत समक्ष प्रत्यक्ष साक्षीको