२६ भदौ, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय नमूना भएको बताउनुभएको छ । उपराष्ट्रपति कार्यालय बहादुरभवनमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको शिष्टाचार भेटमा उहाँले नेपालले आफ्नै मौलिकतामा शान्तिप्रक्रिया सम्पन्न जानकारी गराउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक