१२ असार २०८३, शुक्रबार
हेडलाइन

उद्योगपति तथा सांसद मोतीलाल दुगडको प्रेरणादायी जीवन

पृष्ठभूमि र जन्म दर्जनौ फरक धारका नयाँ उद्योग खोलेर एकपछि अर्को सफलता हात पार्दै प्रसिद्ध सफल उद्योगपति एवम् सांसदको हुनुभएका मोतीलाल दुगडको जीवनमा पीभिसी उद्योगले कायापलट बनाएको हो । सिर्जनशील दिमाग भएका मोतीलाल दुगड उद्योग खोलेको एक वर्षमै करोडपति बन्नुभयो