१ भदौ २०८३, सोमबार
हेडलाइन

स्मरण शक्ति बढाउने सजिला उपायहरु

मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ । असल आहार र नियमित व्यायामले स्मरणमा ठूलो भूमिका खेल्छ । स्वस्थ जीवनशैली स्मृतिशक्तिमा सुधार ल्याउन मद्दत गर्दछ ।