१८ जेष्ठ २०८३, सोमबार
हेडलाइन

जरामा जीवनको कला भर्दै मीनबहादुर

१२ असोज, कास्की ।  पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष (शोरुम) छ । शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा कला भर्ने कामको व्यस्तता । एकोहोरो सिर्जनशीलतामा रमाउने राना भारतीय सेनाका