१५ असोज, काठमाडौँ । टुरिस्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) को चौथो राष्ट्रिय सम्मेलन पथप्रदर्शक (टुरिस्ट गाइड) को पारिश्रमिक कार्यान्वयन हुनुपर्नेलगायत पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा सार्वजनिक सुरक्षाका लागि कम्तीमा पचास लाख रुपैयाँको टुरिस्ट गाइड कल्याणकारी