१८ जेष्ठ २०८३, सोमबार
हेडलाइन

शहीद स्मारक ए डिभिजन लिग – च्यासलको पहिले जित

६ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल