१२ असार २०८३, शुक्रबार
हेडलाइन

सरकारको मौनताले न्याय खोज्दा निर्मलाका बुवाको गुम्यो मानसिक सन्तुलन

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार महिना भईसक्दा पनि सरकारले बलात्कार पत्ता लगाउन सकेको छैन । न्यायको लागि उनका बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त धर्ना बसेका थिए ।  त्यहि धर्ना र छोरीको न्यायको