१२ असार २०८३, शुक्रबार
हेडलाइन

सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या

१७ मङ्सिर, बैतडी । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् । जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न