२४ मङ्सिर, पोखरा । बढ्दो शहरमुखी बसाइसराइ रोकी बाँझो जग्गामा उत्पादन गर्दै आय आर्जन गर्ने सोचका साथ कास्कीको पोखरा महानगरपालिका–२० मौजामा घरबास कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपाल सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा मौजालाई सूचीकृत गरेसँगै उत्साहित