१६ माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक नेता रुद्रजङ् पुलामीले सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मानमा श्रद्धान्जली व्यक्त गर्नुभएको छ । राष्ट्रिय समाजवादी पार्टीको केन्द्रीय कार्यालय कोटेश्वरमा आज सहिद दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा सहिदको तस्विरमा माल्यार्पण गर्दै