२२ कार्तिक २०८३, आइतबार
हेडलाइन

हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

१० माघ, सोलुखुम्बु । सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध भएको छ । बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडौं सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका