२२ आश्विन २०८३, बिहिबार
हेडलाइन

८० प्रतिशत घटना मदिरा सेवनका कारण

१७ माघ, रुकुम (पश्चिम) । त्रिवेणी गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे । श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयंप्रकाशलाई खुकुरी प्रहार गरेर