८ बैशाख २०८३, मंगलबार
हेडलाइन

कुटपिटबाट एकको मृत्यु

१५ फागुन, रुकुम (पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ । कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९