८ असार २०८१, शनिबार
हेडलाइन

सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो, प्रतिस्पर्धा होइन : अर्थमन्त्री

७ मङसिर, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय