१४ असार २०८३, आइतबार
हेडलाइन

सामाजिक सुरक्षा र ग्रामीण विकासका अभियन्ता अधिकारी

१९ फागुन, काठमाडौँ । विसं २०५१ मा दक्षिण एशियामा नै पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको सरकार गठन भएको थियो । तत्कालीन नेकपा(एमाले) मध्यावधि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर उदाएको थियो । सो पार्टीका अध्यक्ष मनमोहन अधिकारीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो