१४ असार २०८३, आइतबार
हेडलाइन

माइपोखरीमा आगलागी

३० फागुन, इलाम । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो । आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उहाँका