८ बैशाख २०८३, मंगलबार
हेडलाइन

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

१ चैत, डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो । गाउँपालिका