३ असार २०८१, आइतबार
हेडलाइन

जोरबिजोर प्रणाली हट्यो

१४ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ देखि १७