नेकपामा बादलको ‘बदलाव’
८ जेठ, काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको भूमिका पार्टीभित्र कुन लाइनमा छ भनेर कसैले भन्न सक्दैनन् । बादल अहिले अध्यक्ष प्रचण्डको लाइनमा छन् कि प्रधानमन्त्री केपी ओलीको लाइनमा छन् भन्ने प्रष्ट हुन सकेको छैन ।