३ भदौ २०८३, बुधबार
हेडलाइन

बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

भीष्मराज ओझा काठमाडौँ, ६ जेठ । सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा