जग्गा फाेटाेकपीकाे भरमा पास
बैशाख २९, काठमाडौं । अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता