१४ आश्विन २०८१, सोमबार
हेडलाइन

शिक्षा विदेश जाने लाइसेन्स बन्नुहुँदैन : शिक्षामन्त्री

२० चैत, पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा विदेश जाने लाइसेन्स बन्न नहुने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको आज यहाँ आयोजित सोह्रौँ दीक्षान्त समारोहमा उहाँले रोजगारीका लागि देशको जनशक्ति विदेशिनु राष्ट्रको समृद्धि र विकासका लागि बाधक