निगमले तिर्न सकेन किस्ता, २ अर्ब ९६ करोड बुझाउन बाँकी
११ असार, काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस