१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

वीरगञ्जको तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

२१ असार, काठमाडौं । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक,