९ चैत्र २०८२, सोमबार
हेडलाइन

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १५ असार । साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशकलव ८९ बिन्दुमा झरेको छ