५ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले